सरयू

ना. [सं.]

  1. मानसरोवरबाट निक्लिएर कर्णाली क्षेत्रबाट बग्दै बर्दिया पुगेर कैलाली हुँदै भारत प्रवेश गरेपछि अयोध्यामा पुगेर सरयू नामबाट प्रसिद्ध भएको नदी; कर्णाली; घाघरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)