सरर्र

क्रि.वि. [अ.मू. सरर्+र]

  1. बिचमा नरोकिईकन कुनै कामकुरा हुने गरी; कत्ति बाधा वा बल नगरीकन; सजिलैसित वा छिटोछिटोसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)