सरलता

ना.

  1. सरल हुनाको भाव, गुण वा अवस्था; सजिलोपन।
  2. सोझो हुनाको भाव; सोझोपना; सिधापन; निष्कपटता।
  3. सजिलैसँग बुझ्न वा काम गर्न सकिने स्थिति; सुगमता; सुबोधता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)