सरल कारक
ना.
- विभक्तिको चिह्न वा विभक्तिप्रत्यय नलागेको र शब्दको मूल रूप विकृत नभएको कारक। (जस्तो- गोपाल आँप खान्छन्, म वन जान्छु इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)