सरसफाइ

ना. [(द्वि.) सफाइे]

  1. सफासुग्घर गरिने वा हुने काम; राम्रो सफाइ।
  2. चोखीनिती; शुद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)