सरसफाइ अड्डा

ना.

  1. सहरको सरसफाइको काम हेर्ने, नगरपालिकाजस्तो एक अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)