सरसल्लाह

ना.

  1. [(द्वि.) सल्लाहे कुनै कामकुरा गर्नाका निम्ति गरिने पारस्परिक सल्लाह; विचारको अदानप्रदान; परामर्श।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)