सरसहयोग

ना.

  1. [(द्वि.) सहयोगे परस्पर गरिने सहयोग; सघाउपघाउ; मरमद्दत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)