सरस्वती पूजा

ना.

  1. श्रीपञ्चमी वा वसन्तपञ्चमीका दिन उत्साह तथा आराधनासाथ गरिने सरस्वतीको पूजा।
  2. सरस्वती वा विद्याकी देवीको पूजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)