सरहद
ना. [फा. सर+ अ. हद]
- कुनै जमिनका टुक्राको चार किल्ला छुट्ट्याउने चिनु; सीमा; साँध।
- सीमाभित्रको प्रदेश।
- आफ्नो देश; स्वदेश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. सर+ अ. हद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)