सरहदिया
वि.
- आफू बसेको देश वा सरहदभित्र रहने; सीमाभित्रको प्रदेशमा बस्ने।
- सरहदसम्बन्धी; सरहदको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)