सरीसृप

ना. [सं.]

  1. घस्रेर हिँड्ने जन्तु, किरा आदि (सर्प, गँड्यौलो, चिप्लेकिरा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)