सरीसृप युग

ना.

  1. सरीसृपजीवको सृष्टि भएको युग; आजभन्दा उन्नाइस करोड वर्ष पहिले प्रारम्भ भएको युग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)