सरुने

वि.

  1. सरुनमा परेको; सरुनको।
  2. खुकुरी, तरबार, धनुर्वाण आदि लिएर युद्धको नक्कल गरिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)