सरुवा
वि. [सरोबर]
- धान सरोबरी भएको (चामल); नफलेको (चामल)।
- ना. धेरै धान भएको चामल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)