सरुवा

वि. [सर्+उवा]

  1. सर्ने किसिमको; सरौटे; सङ्क्रामक।
  2. एक ठाउँबाट अर्को ठाउँमा सरेर आएको।
  3. सरकारी अड्डाखाना वा अन्य संस्थान आदिका कर्मचारीहरू एक मन्त्रालय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, विभाग वा कार्यालयमा सर्ने काम।
  4. बिखालु तेल आउने कदम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)