सरुहम

ना. [भोज.]

  1. तराईतिर हुने एक प्रकारको धान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)