सरूप

वि. [सं.]

  1. समान रूप भएको; उस्तै रूप वा वर्णको।
  2. रूप भएको; साकार।
  3. सुन्दर; राम्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)