सरो

ना. [सं. सर+ओ]

  1. कपडा, पात आदि कुराको तह वा पत्र।
  2. दैनिक व्यवहारका निम्ति वा अरू कामकाजका लागि आवश्यक हुने एक थान सबै वस्तु।
  3. एक, दुई आदि सङ्ख्यावाची शब्दमा जोडिई विशेषण बनेर प्रयुक्त हुने शब्द (जस्तो- एकसरो लुगा, दुईसरो खास्टो इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)