सरोकार

ना. [फा.]

  1. प्रयोजन; वास्ता; चासो। (उदा.- अरूको कामको तिमीलाई के सरोकार?)
  2. सम्बन्ध; सम्पर्क। (उदा.-उहाँसँग तपाईँको केही सरोकार पनि होला)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)