सरोद

ना. [फा. सुरुद]

  1. अठार वा बाइस तार लागेको, जवाले बजाइने, सारङ्गीजस्तो, छालाले मढेको एक किसिमको तार-बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)