सरोबर
वि. [सरोबरी]
- दुई वा धेरै वस्तु समान रूपले मिलेको, छ्यासमिस भएको; सरोबरी भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)