सरौटे
वि. [सरौटो+ए]
- छुवाछूत हुँदा एउटाबाट अर्कोमा सर्ने खालको; सरुवा।
- सरुवा रोग; सरौटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सरौटो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)