सरौटो
ना. [सर्+औटो]
- सारेर, निछोटेर काममा ल्याउन लायक बनाइएको अन्नपात।
- सरुवा रोग; सङ्क्रामक रोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सर्+औटो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)