सर्कनु
अ.क्रि. [अ.मू. सरक्क+नु]
- खाएपिएको वस्तु श्वासका वेगले नाकको भित्री प्वालबाट माथितिर लाग्नु।
- पदोन्नति आदि भएर छिटै माथितिर उक्लनु; उँभो लाग्नु।
- उन्नति वा बढिबढाउ हुनु; अभ्युदय हुनु।
- झस्को पस्नु; हूप पस्नु; सड्कनु।
- देखासिकी गर्दै वा अभिमानले फुल्नु; मात्तिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)