सर्कस

ना. [अ.]

  1. लामो समयसम्मको व्यायामसम्बन्धी अभ्यास र तालिमद्वारा अभ्यस्त र सिपालु मानिस तथा पशुहरूद्वारा समेत प्रदर्शन गरिने कौतूहलपूर्ण र आश्चर्यजनक खेल-तमासा।
  2. त्यस्तो काम गर्ने जमात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)