सर्को
ना. [सं. सर]
- चुरोट, तमाखु आदि धुवाँ आउने पदार्थको एकपल्टको तनाइ; एक पटकको धूमपान; धुवाँतनाइको एक खेप।
- एकपटक पिङ खेल्ने वा मच्चाउने काम; पिङको एकपटकको मच्चाइ वा खेलाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)