सर्ग
ना. [सं.]
- कुनै विषयसँग सम्बद्ध ग्रन्थको अध्याय; परिच्छेद।
- सृष्टि; सृजना।
- रचना; निर्माण।
- स्वभाव; प्रवृत्ति।
- निश्चय; निधो; सङ्कल्प।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)