सर्दो

वि. [सर्+दो]

  1. आफूलाई मिल्दो हुने खालको; सजिलो वा पाइक पर्ने; अनुकूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)