सर्धाइँ
ना. [सं. श्रद्धा+आइँ]
- कुनै कामकुरो वा वस्तुप्रतिको चाख; कुनै कुराप्रतिको अभिरुचि; चाहना; चाह।
- कुनै कुरो खाने इच्छा; तृष्णा; तिर्सना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. श्रद्धा+आइँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)