सर्र
क्रि.वि. [अ.मू. सर्+र]
- एकाएक शीतल तथा आनन्ददायक हावा चलेर।
- राम्ररी पिङ मच्चिने किसिमले।
- कुनै पनि काम विनारोकटोक सजिलैसित हुने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. सर्+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)