सर्याउनु
स.क्रि. [सर्+याउ+नु]
- तह, खात वा सर झिक्नु।
- मकैका घोगाको बाहिरी खोस्टो निकाल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सर्+याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)