सर्वतः
क्रि.वि. [सं.]
- सबैतिर; जताततै; वरिपरि।
- अनेक प्रकारले; धेरै किसिमले।
- पूर्णत; पूर्ण रूपले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)