सर्वतन्त्र

ना. [सं.]

  1. सबै किसिमका तन्त्र; सबै तन्त्रविद्या।
  2. सम्पूर्ण शास्त्र वा तन्त्रको अध्ययन गर्ने व्यक्ति।
  3. सबै जनता वा शास्त्रले मानेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)