सर्वतोभद्र

वि. [सं.]

  1. सबैको सबै प्रकारले कल्याण गर्ने।
  2. जुँगा, दाह्री, कपाल सबै खौरेको।
  3. देवतालाई राखिने वा पूजा गरिने ठाउँमा कपडामा वा जमिनमा विभिन्न रङ भएका वस्तुद्वारा कोठाकोठा पारी लेखिने र पूजा गरिने एक यन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)