सर्वदर्शी

वि. [सं.]

  1. सबै कुरा देख्ने वा देखेको; सर्वत्र दृष्टि पुर्‍याउने।
  2. सबै विषय वा वस्तुको ज्ञान भएको।
  3. ईश्वर; परमात्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)