सर्वदा

क्रि.वि. [सं.]

  1. हरबखत; सधैँ।
  2. अदुवाको जस्तो बोट हुने, रातो वा पहेँलो रङको फूल फुल्ने एक जातको रुख वा त्यसैको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)