सर्वनाशक

वि.

  1. सर्वनाश गर्ने; बरबाद गर्ने; सत्यानाशी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)