सर्वप्रथम

क्रि.वि. [सं.]

  1. सबैभन्दा पहिले; सबभन्दा अगाडि।
  2. सबैभन्दा पहिले भएको; सबैमा पहिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)