सर्वभक्षी
वि. [सं.]
- भोज्य र अभोज्य विचार नगरीकन सबै कुरा खाने; भोज्याभोज्यको विचार नभएको।
- अग्नि; आगो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)