सर्वभोगी
वि. [सं.]
- असल खराब सबै वस्तुको उपभोग गर्ने।
- खान हुने, खान नहुने सबै कुरा खाने; सर्वभक्षी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)