सर्वश्री
ना. [सं.]
- धेरै मानिसका नामको उल्लेख गर्दा सबैका नामका अगाडि 'श्री' नलेखी सामूहिक रूपमा आदर जनाउन सबैभन्दा पहिले आएको नामको अगिल्तिर मात्र लगाइने आदरसूचक शब्द; श्रीमन्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)