सर्वशक्तिमान्
वि. [सं.]
- सबै कामकुरा गर्ने शक्ति भएको; सबै किसिमका शक्तिले युक्त भएको।
- ईश्वर; देवता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)