सर्वहारावाद

ना.

  1. सर्वहारावर्गको अधिनायकत्वका निम्ति प्रयत्नशील रहने र त्यसकै उद्देश्यमा विश्वास राख्ने वाद; मार्क्सवाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)