सर्वहारावादी
वि.
- सर्वहारावादमा विश्वास राख्ने; सर्वहारावादको अनुयायी।
- सर्वहारावादसम्बन्धी; मार्क्सवादी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)