सर्वाङ्गपूर्ण
वि.
- सबै अङ्गप्रत्यङ्गले युक्त; अङ्गहरू भएको; अविकलाङ्ग।
- अङ्गविन्यासमा आवश्यक सबै कुराले परिपूर्ण; जिउडाल, रूप सबैमा राम्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)