सर्वाङ्ग

ना. [सं.]

  1. शरीरका सम्पूर्ण अङ्गप्रत्यङ्ग; देहका सबै अङ्ग।
  2. सम्पूर्ण शरीर; सारा देह।
  3. सग्लो सिङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)