सर्वेश/सर्वेश्वर

ना. [सं.]

  1. सबैको भलो गर्ने ईश्वर; सबैका स्वामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)