सर्वोच्च अदालत

ना.

  1. देशभित्रका मुद्दामामिलाको इन्साफ गर्ने र तल्लो तहका अदालतले गरेका न्यायिक निर्णयहरूका सम्बन्धमा आवश्यकतानुसार पुनर्विचार गर्ने सर्वोच्च न्यायिक संस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)