सर्वोच्च सत्ता

ना.

  1. कुनै पनि देशको शासनपद्धतिको वास्तविक अधिकार; वास्तविक प्रभुसत्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)